FAQs Complain Problems

निजगढ नगरपालिकाको आयोजनामा निजगढ नगरबासी दिदि, बहिनि, आमा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि ,समाजसेवी तथा राजनीतिकर्मीहरु को उल्लेखीय सहभागिता सहित प्रभात (र्याली ) , सम्मान तथा विविध कार्यक्रम गरी भब्य र सव्य साथ सम्पन्न भयो

User login