Skip to main content
FAQs
Complain
Problems
English
नेपाली
Search form
Search
X
053540200
info@nijgadhmun.gov.np,nijgadhmun@gmail.com
053540200
Office of Nijgadh Municipality
Government of Nepal
English
नेपाली
Search form
Search
Home
Introduction
Brief Introduction
Organizational Chart
Staff
Ward Profile
Introduction
Program and Project
Reports
eGov services
Notices and Information
Gallery
Contact
सूचनाहरु
रासायनिक मल वितरण सम्बन्धमा ।
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।
विद्यालयमा बिदा दिने सम्बन्धमा
रोजगार सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
कोभिड-१९ विरुद्दको कोभिशिल्ड खोप लगाउने सम्बन्धमा सूचना ।
राजनैतिक प्रयोजनमा बालबालिकाको प्रयोग नगर्ने/नगराउने सम्बन्धमा
सूचीकृत हुन आउने बारेको सूचना
विद्युतीय बोलपत्र आव्हानको सूचना
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (सूचना प्रकाशित मिति :२०७९/०३/१९ गते )
१९ औ राष्ट्रिय धान दिवस मनाउने सम्बन्धि सूचना ।
You are here
Home
» Photo Gallery
Photo Gallery
निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा हालै १० वर्ष भन्दा माथिका महिलाहरूलाई लक्षित गरी निजगढको भरतगञ्जमा उपप्रमुख प्रजनन स्वास्थ्य प्रबर्द्धन अभिमूखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरियो।
,
,
,
राष्ट्रिय युवा परिषद् तथा निजगढ नगरपालिकाको साझेदारीमा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उधमशिलता तथा वित्तीय साक्षरता सम्बन्धी ७ दिने कार्यक्रमको सुरुवात गरियो ।
,
,
,
,
,
निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा नेपाल सरकार, रेल्वे विभागका सि.डि.ई. सहितको टोलीसँग निजगढ नगरपालिका हुँदै रेल्वे लाइनको DPR गर्दा यस नगरपालिकाको मानव बस्ती र खेतीयोग्य जमीनमा न्यूनतम क्षति पुग्ने गरी संभाव्य उपयुक्त विकल्पको निर्धारण गर्दै
,
,
,
,
,
,
,
,
,
२०७७।१०।१२ गतेबाट निजगढ नगरपालिकाका "क" र "ख" वर्गका अपांगता भएका व्यक्तिहरूलाई जाडोबाट जोगाउन वहाँहरूकै घरदैलोमा पुगी ब्ल्यांकेट र थर्मस हस्तान्तरण गर्ने कार्य शुरू गरियो।
,
,
,
,
,
,
,
,
,
,
,
,
आज मिति २०७७।०९।२७ गते निजगढ नगरपालिकाको जल उपभोक्ता संस्था सम्बन्धी कार्यविधि, २०७७ बमोजिम श्री टिकुलीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, निजगढ-१० लाई जल उपभोक्ता संस्थाको रूपमा दर्ता गरी सोको दर्ता प्रमाणपत्र हस्तान्तरण गरियो।
आज मिति २०७७।०९।२६ गते निजगढ नगरपालिकाका ९० बर्ष वा सो भन्दा माथि उमेर समूहका आदरणीय जेष्ठ नागरिकहरूलाई सामाजिक दायित्व निर्वहन गर्दै जाडोबाट जोगाउन निजगढ नगरपालिकाद्वारा ब्ल्यांकेट र थर्मस हस्तान्तरण गर्नुका साथै खादा ओढाई सम्मान गरियो।
,
,
,
,
,
,
,
,
,
,
,
,
निजगढ नगरपालिकाको आ.ब. २०७७/०७८ का लागि नदीजन्य पदार्थ उत्खनन् तथा निकासी कार्यका लागि पुन: सीलबन्दी बोलपत्र आव्हान भई श्री हिमानी सप्लायर्स, निजगढ-७, बाराले सबैभन्दा बढी भ्याट बाहेक रू. १६०००००००।- (सोह्र करोड) कबोल गरेको सारभूतरूपमा प्रभावग्राही स्वीकृत
,
,
आज मिति २०७७/०९/१७ गते युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम," समृद्ध राष्ट्र निर्माणका लागि युवाहरुको विचारहरु", जिल्ला स्तरीय लेखन प्रतियोगिता २०७७ सफलता पुर्वक सम्पन्न भयो ।
,
,
,
,
,
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय , रतनपुरका विधार्थी भाइबहिनीहरु संग लैंगिक हिँसा सम्बन्धी कार्यक्रममा
,
,
,
,
,
आज मिति २०७७/०९/०७ गते देखि निजगढ नगरपालिकामा व्यक्तिगत घटना दर्ता डिजिटाईजेशन कार्य शुभारम्भ गरियो
,
,
,
,
,
,
,
Pages
« first
‹ previous
…
3
4
5
6
7
8
9
10
11
…
next ›
last »
User login
Username
*
Password
*
Create new account
Request new password
Plan and Project
अा व २०७२।०७३ काे स्विकृत याेजनाहरु
Public Procurement/Tender Notices
विद्युतीय बोलपत्र आव्हानको सूचना
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (सूचना प्रकाशित मिति :२०७९/०३/१९ गते )
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
शहीद हिरालाल पार्क स्थित भ्यू टावर संरक्षण कार्य सम्बन्धी सीलबन्दी दरभाउपत्र आव्हानको सूचना
शहीद हिरालाल मार्गमा सडक निर्माण सम्बन्धी विद्युतीय बोलपत्र आव्हानको सूचना
more
eGov services
लिंकहरु
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
नेपाल सरकारको आधिकारिक पोर्टल
अनलार्इन घटना दर्ता गर्नुहोस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
गृह मन्त्रालय
अनलाईन राजस्व ई- भुक्तानी प्रणाली निजगढ नगरपालिका