FAQs Complain Problems

आज मिति २०७८।०७।०७ गते निजगढ नगरपालिकाको सहकारी ऐन, २०७६ को दफा ९(१) बमोजिम दर्ता हुन आएको श्री अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, निजगढ-९, बारालाई सीमित दर्ता गरी स्वीकृत विनियम बमोजिम प्रमाणपत्र जारी गरी हस्तान्तरण गरियो।

User login