FAQs Complain Problems

मिति २०७७/०८/२५ गते बिहीबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन निजगढ नगरपालिकाको महिला जनप्रतिनिधिहरुका साथै विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरुका लागि निजगढ नगरपालिका द्वारा लैंगिक हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रम आयोजना भयो ।

User login