FAQs Complain Problems

मिति २०७८।०२।२५ गते सेवा प्रवाहको १ महिनाको अवधि पूरा गरेको छ। उक्त १ महिनाको अवधिमा निजगढ प्राथमिक स्वास्थ्य केन्द्र स्थित कोभिड-१९ आइसोलेशन कक्षको सेवा प्रवाहको विवरण देहाय अनुसार रहेको व्यहोरा सादर अनुरोध छ