FAQs Complain Problems

सूचनाहरु

मिति २०७८।१२।०८ गते निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा यस नगरपालिकाका किशोरीहरू एवं विद्यालयका छात्राहरूका लागि स्यानिटरी प्याडको प्रयोग सम्बन्धी १ दिने तालिम कार्यक्रमको आयोजना गरियो।

User login