FAQs Complain Problems

मिति २०७८।१२।१५ गते निजगढ नगरपालिका वडा नं. १३ चुवार निवासी एकल महिला श्री पुतली माया गोङ्वाको घर गोठ मिति २०७८।१२।१२ गते आगलागी भई जलेर नष्ट भएकोमा वहाँलाई निजगढ नगरपालिकाको तर्फबाट चामल ६० के.जी., खाने तेल ५ लि., दाल ५ के.जी., आलु ५ के.जी., त्रिपाल

User login