FAQs Complain Problems

आज मिति २०७७।०९।२६ गते निजगढ नगरपालिकाका ९० बर्ष वा सो भन्दा माथि उमेर समूहका आदरणीय जेष्ठ नागरिकहरूलाई सामाजिक दायित्व निर्वहन गर्दै जाड‍ोबाट जोगाउन निजगढ नगरपालिकाद्वारा ब्ल्यांकेट र थर्मस हस्तान्तरण गर्नुका साथै खादा ओढाई सम्मान गरियो।

User login