FAQs Complain Problems

सूचनाहरु

निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा मिति २०७७/०६/२२ गते देखि जारी निजगढ नगरपालिकाको विभिन्न स्थानको पसल, व्यवसाय एवं बजारको सघनरूपमा स्थलगत अनुगमन गर्ने कार्य आज मिति २०७७/०६/२७ गते पनि निरन्तर गरियो।

User login