FAQs Complain Problems

मिति २०७८।०६।१८ गते निजगढ-६ निवासी पूर्ण अशक्त अपांगता (दुवै हात नरहेको) भई श्री दान बहादुर तिमल्सिनालाई\वहाँको घर निर्माण कार्य पूरा गर्ने कार्यमा सघाउ पुर्याउन आर्थिक सहायता वापत रू. १०००००।- (एक लाख) को चेक हस्तान्तरण गरियो।

User login