FAQs Complain Problems

मिति २०७८।१२।०३ गते फागु पूर्णिमा (होली) को शुभ अवसरमा निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा सो कार्यालयमा शुभेच्छा साटासाट कार्यक्रमको आयोजना गरी यस नगरपालिकाका कर्मचारीहरू बीच होलीको शुभकामना एवं शुभेच्छा आदानप्रदान गरियो।

User login